राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री भएकाे चैत १३ मा मात्र देख्न पाइने भएकाे छ । १२ गतेसम्म सबै काम सकाउने र १३ गते बालेन नेतृत्वकाे सरकार बन्ने भएकाे हाे ।संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने र त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने तयारी भइरहेकाे छ । सरकारमा काे काे सहभागि गराउने भन्ने विषयमा रास्वपाका चार नेताबीच छलफल भएको छ ।
६ चैत २०८२, बिहिबार ०९:३७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
metooonline.com