पछिल्लो तथ्यांकअनुसार सुनको मूल्य प्रति औंस ४,६३०.८१ डलरमा झरेको छ, जुन एकै दिनमा २६०.४२ डलर (५.३२%) ले घटेको हो।चाँदीको मूल्य पनि घटेर ६९.८९ डलर प्रति औंसमा पुगेको छ, जुन ७.५८ डलर (९.७८%) को गिरावट हो।छोटो अवधिमा यस्तो तीव्र गिरावटले अन्तर्राष्ट्रिय लगानीकर्तामा चिन्ता बढाएको छ भने बजारमा अस्थिरता देखिएको छ।
६ चैत २०८२, बिहिबार ०८:४६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
metooonline.com